रानीपोखरी

भाइटिकामा रानीपोखरी खोल्ने तर, छठमा किन नखोल्ने ?

काठमाडौं। यसपटक काठमाडौँ महानगरपालिकाले छठका लागि रानीपोखरी खुल्ला नगर्ने भएको छ । तर, भाइटिकामा रानीपोखरी खोल्ने भएको छ । भाइटिकामा बालगोपालेश्वर मन्दिर खुल्ने भएको हो । महापर्व छठ समारोह समितिले २०६३ सालदेखि नै त्यहाँ छठ मनाउँदै आएको थियो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved