राधिका भुजेल

दलित अधिकारकर्मीमाथिको विभेद मुद्दा दर्ता गर्न प्रहरीको आनाकानी

धनगढी। एक दलित अधिकारकर्मीमाथि भएको जातीय विभेद तथा आक्रमण मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय अछामले आनाकानी गरेको छ। साँफेबगर नगरपालिका–७ की स्थानीय महिला अधिकारकर्मी राधिका भुजेलमाथि भएको जातीय विभेद तथा आक्रमणको जाहेरी जिप्रकाले दर्ता गर्न अस्वीकार गरेको हो।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved