राज कुन्द्रा

ईडीद्वारा राज कुन्द्राको ९७ करोड बराबरको सम्पत्ति जफत

काठमाडौं । भारतको प्रवर्तन निदेशालय (ईडी)ले मनी लान्ड्रिंग रोकथाम ऐन (पीएमएलए) २००२ अन्तर्गत व्यापारी राज कुन्द्राको ९७.७९ करोड भारु बराबरको चल र अचल सम्पत्ति जफत गरेको छ। ईडीले दिएको जानकारी अनुसार जफत गरिएको सम्पत्तिमा कुन्द्राकी पत्नी तथा बलिउड अभिनेत्री...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved