राजेश कुशवाहा

सीके राउतविरुद्ध इन्जिनियर्स एसोसिएसनको प्रदर्शन

काठमाडौं। इन्जिनियर पेशामाथिको दमन बन्द गर्न नेशनल इन्जिनियर्स एशोसिएसन नेपालले माग गरेको छ। शनिबार माइतिघर मण्डलामा प्रदर्शन गर्दै एशोसिएसनले इन्जिनियरमाथि हुने हरेक दमनलाई रोक्न माग गरेको हो। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल व्यवस्थापन कार्यालय प्रमुख...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved