राजेन्द्रप्रसाद पाण्डे

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरेका छन् । नयाँ सत्ता समिकरण निर्माण गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) लाई थाहा नदिएकोमा उनको प्रधानमन्त्री दाहालप्रति आक्रोश थियो । बुधवार प्रतिनिधि सभा बैठकमा...