युद्ध

‘युद्धले खुट्टा गुम्यो, चाहनाले सीप सिकायो’

बलेवा । कात्तिकको महिना, गाउँमा कामको चाप (माचो) थियो । खेतमा पाकेको पहेँलपुर धान भित्र्याउन गाउँलेलाई भ्याइनभ्याइ थियो । गुल्मीबाट कामको खोजीमा बागलुङको ग्वालीचौर झरेका भीमबहादुर विक ‘तानातान’मा थिए । उनलाई काखमा एक महिनाको छोरा च्यापेर बसेकी सुत्केरीको दानापानी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved