काठमाडौं । युक्रेनले रुसलाई युद्धमा सघाउन आएका दुईजना उत्तर कोरियाली सैनिक पक्राउ परेको जनाएको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले शनिबार युक्रेनी सेनाले दुई घाइते उत्तर कोरियाली सैनिकलाई रुसको कुस्र्क क्षेत्रमा युद्धबन्दीको रूपमा कब्जा गरेको दाबी गरेका छन् । जेलेन्स्कीका...