मोहन वैद्य

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य किरणले राजावादीहरुले राजनीतिक बेइमानी गरेको बताएका छन् । राजवादीहरूले सामाजिक सञ्जालमा ‘मोहन वैद्य वर्तमान परिस्थितिमा राजसंस्था पुनर्स्थापनाको पक्षमा’ भनी प्रचार गराएको घटनाको खण्डन गर्दे उनले यस्तो बताएका हुन् । आफूलाई राजसंस्था...