काठमाडौं। “खेलाडीले पाउने नतिजा पछाडिको कथा बन्न मन छ,” नेपाल क्रिकेट सङ्घ (क्यान)ले औपचारिक रुपमा मुख्य प्रशिक्षक घोषणा गरेको दिन मोन्टी देशाईले भनेका थिए । पत्रकार सम्मेलनमा नेपाललाई रोज्नु पछिको कारण सोध्दा उनले नेपाली क्रिकेटरमा रहेको जितको भोकले आफूलाई...