मेलम्ची पहिरो

जोखिममा ३४ घर

काठमाडौ । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ८ केउरानीका ३४ घर जोखिममा छन्। खैरेका २७ र छाँयालीका सात घर जोखिम सूचीमा छन्। स्थानीय कान्छामान दोङका अनुसार गत वर्षदेखि पहिरो गएको ठाउँमा यसपटक पनि पहिरो दोहोरिएको हो। निरन्तर पहिरो खस्न थालेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved