मेटाभर्स

फेसबुकले फेर्‍यो नाम, अब ‘मेटा’

सीईओ जुकरबर्गले फेसबुक ‘मेटाभर्स’ हुन सक्ने संकेत पहिल्यै दिएका थिए। मेटाभर्सले प्राविधिक दुनियाँलाई जनाउँछ। जसमा विभिन्न उपकरणहरुको सहयोगमा मानिसहरूले भर्चुअल संवाद गर्न सक्छन्।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved