मेटमणि चौधरी

एमाले अध्यक्ष ओली यही वर्ष पक्राउ पर्ने मेटमणि चौधरीको दाबी

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् । मंगलबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अध्यक्ष ओली पनि सुन तस्करीमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved