दाङ १ : मेटमणि चौधरीको सुरुवाती अग्रता, पछि-पछि शान्ता चौधरी

नेपालभ्युज

दाङ १ : मेटमणि चौधरीको सुरुवाती अग्रता, पछि-पछि शान्ता चौधरी

दाङ । दाङ क्षेत्र नं. १ मा नेकपा (एकीकृत समाजवादी) ले सुरुवाती अग्रता लिएको छ । एकीकृत समाजवादीबाट यहाँ मेटमणी चौधरी उम्मेदवार छन् । उनले १२५ मत पाएका छन् ।

नेकपा (एमाले) की शान्ता चौधरी ६९ मत पाएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवराज पाठक ५४ मतसहित तेस्रो स्थानमा छन् ।

यस्तै नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले १८ मत पाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved