काठमाडौं । पहिरोका कारण पटक पटक बन्द हुँदै आएको मुग्लिन-नारायणगढ सडकमा अहिले सामान्य अवस्थामै गाडी चलिरहेका छन् । पहिरोका कारण सोमबार रातिदेखि बन्द भएको सडक मंगलबार दिउँसो मात्रै खुलेको थियो । ठाउँ ठाउँमा पहिरो गइरहने भएकाले मुग्लिन-नारायणगढ सडकको यात्रा...