मुग्लिन-नारायणगढ सडक सामान्य अवस्थामा चल्दै, बुझेर मात्रै यात्रा गर्न आग्रह

नेपालभ्युज

मुग्लिन-नारायणगढ सडक सामान्य अवस्थामा चल्दै, बुझेर मात्रै यात्रा गर्न आग्रह

काठमाडौं । पहिरोका कारण पटक पटक बन्द हुँदै आएको मुग्लिन-नारायणगढ सडकमा अहिले सामान्य अवस्थामै गाडी चलिरहेका छन् ।

पहिरोका कारण सोमबार रातिदेखि बन्द भएको सडक मंगलबार दिउँसो मात्रै खुलेको थियो । ठाउँ ठाउँमा पहिरो गइरहने भएकाले मुग्लिन-नारायणगढ सडकको यात्रा जोखिमपूर्ण र अनिश्चित बन्दै गएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले यो सडकको यात्रा जोखिमपूर्ण भएकाले बुझेर मात्रै यात्रा गर्न आगह्र गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved