मिर्गौला दिवस

आज विश्व मिर्गौला दिवस, हरेक १० जनामध्ये एक यसबाट पीडित

काठमाडौं : आज विश्व मिर्गौला दिवस। विश्व स्वास्थ्य संगठनले १० मार्चलाई विश्व मिर्गौला दिवसको रूपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो। दिवसका लागि यस वर्षको नारा ‘सबैका लागि स्वस्थ्य मिर्गौला’ भन्ने तय गरिएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved