मास्क

बैठकमा मास्क लगाएर उपस्थित हुन सांसदलाई सभामुखको निर्देशन

काठमाडौ‌ं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । कोरोना संक्रमितको संख्या बढेको भन्दै मंगलबारको बैठकमा सभामुख सापकोटाले उपस्थित हुँदा मास्कसहित आवश्यक स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएका हुन् । बैठकमा सभामुख सापकोटाले भने,  ‘कोभिड १९ को...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved