काठमाडौं। माल्दिभ्सको पोस्टमा एक दर्जन गोल गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो । यससँगै ३ अंक प्राप्त गरेको भुटान समूह ‘बी’को...