काठमाडौं । मानव तस्करीका आरोपित कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । आइतबार बिहान अदालतबाट अनुमति लिएपछि उनी बिराटनगरबाट पक्राउ परेका हुन् । उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ । नक्कली परिचयपत्र बनाई सङ्गठित...