३०० भन्दा बढी भारतीय यात्रु बोकेको विमान फ्रान्समा अवतरण, ‘मानव तस्करी’ को आशंका

नेपालभ्युज

३०० भन्दा बढी भारतीय यात्रु बोकेको विमान फ्रान्समा अवतरण, ‘मानव तस्करी’ को आशंका

एजेन्सी । करिब ३०० जनाभन्दा बढी भारतीय यात्रुहरू लिएर निकारागुआ जाँदै गरेको विमानलाई “मानव तस्करी” को आशंकामा फ्रान्समा अवतरण गरिएको छ ।

पेरिसका अभियोजकहरूले गोप्य सूचनाका आधारमा बिहीबार विमानलाई नियन्त्रणमा लिइएको जनाएका छन् ।

सो विमान संयुक्त अरब इमिरेट्सबाट उडेको थियो। यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved