मानव तस्करी

यी गिरोह, जसले पाँच महिलालाई विदेश पठाउने भन्दै ल्याए गौशाला, बेच्न लागेको भन्दै समायो प्रहरीले

काठमाडौं । वैदेशिक रोजगारीको नाममा बेचिन लागेका पाँच महिलाको प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले उद्धार गरेको छ । विदेश जाने बहानामा बेचिनबाट जोगिएका ती महिलालाई उद्धार गरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ । उनीहरूलाई गिरोहले विदेश पठाउने भनेर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved