माओवादीका धिताल विजयी

गोरखा-१ (क) मा माओवादीका धिताल विजयी

गोरखा। गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् । उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याए भने उनका प्रतिस्पर्धी थापाले ८ हजार ८ सय २ मत...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved