गोरखा-१ (क) मा माओवादीका धिताल विजयी

नेपालभ्युज

गोरखा-१ (क) मा माओवादीका धिताल विजयी

गोरखा। गोरखा १ (क) मा नेकपा माओवादीका कृष्ण धिताल विजयी भएका छन् ।

उनले एमालेका सुरेन्द्र थापालाई पराजित गरेका हुन् । धितालले १४ हजार २ सय ७६ मत ल्याए भने उनका प्रतिस्पर्धी थापाले ८ हजार ८ सय २ मत पाएका पाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved