महिला विश्वकप छनोट

महिला विश्वकप छनोट खेल्न १४ खेलाडी घोषणा

काठमाडौं। महिला विश्वकप छनोटका लागि टिम छनोटमा खेल्नका लागि नेपाल क्रिकेट संघ (क्यान)ले अन्तिम टिमको घोषणा गरेको छ। क्यानले रुबिना क्षेत्री बेलबासेको कप्तानीमा १४ खेलाडी छनोट गरेको हो। छनोट टिममा डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved