मधेस प्रदेशका ३२ मध्ये झण्डै आधा १५ वटा निर्वाचन क्षेत्रमा महिलाको उम्मेदवारी परेको छैन । चारवटा क्षेत्र रहेको पर्सा जिल्लामै महिला उम्मेदवार छैनन् । कर्णालीका १२ वटा क्षेत्रमध्ये ३ वटामा मात्रै महिला उम्मेदवार छन् ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved