काठमाडौं । नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार महंगी दर घटेको पाइएको हो । राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांकअनुसार...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved