मन्त्रिपरिषद् विस्तार

निरन्तर छलफलमा देउवा, प्रचण्ड र नेपाल

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेट भएको छ। देउवालाई भेट्न प्रचण्ड र नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्। हिजो शुक्रबार मात्रै पनि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved