मनाङ मर्स्याङ्दी

काठमाडौं। जावलाखेल यूथ क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा मनाङ मर्स्याङदीलाई टाइब्रेकरमा ७-६ गोलले पराजित गर्दै जावलाखेल सेमिफाइनलमा पुगेको हो । योसँगै सर्वाधिक ६ पटकको उपाधि विजेता मनाङ प्रतियोगिताबाट...