मधेस प्रदेश

मधेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदको सेवासुविधा बढाइयो

जनकपुरधाम। मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ तलवमान सार्वजनिक गरिएका छन् । आर्थिक सङ्कट बढ्दै जाँदा सरकारले व्ययभार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved