मदरसा शिक्षा

मदरसा शिक्षा अब पाठ्यक्रममा समावेश हुने

काठमाडौं। सरकारले मदरसा शिक्षालाई पनि पाठ्यक्रममा समावेश गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यसबारे प्रतिबद्धता जनाएका हुन्। त्यसका लागि ठोस प्रस्ताव ल्याउन मुस्लिम आयोगलाई आग्रहसमेत गर्नुभयो। मुस्लिम आयोगले तयार पारेको ‘नेपालमा मदरसा शिक्षा र यसको भावी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved