भ्रष्टाचारविरुद्ध प्रदर्शन

माइतीघरमा नागरिक अगुवाको प्रदर्शन

काठमाडौं । नागरिक अगुवाले भ्रष्टाचारविरुद्ध शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।  भ्रष्टाचारीलाई तत्काल कानूनी दायरामा ल्याइ कारबाही गर्न माग गर्दै प्रदर्शन आयोजना गरिएको हो । प्रदर्शनमा सहभागीले करोडौंको महल तिमीलाई कसले किन्दियो, नेताहरूको घडीमा तस्करको ब्याट्री, सरकार भ्रष्टाचारी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved