भूपेन्द्र बस्नेत

अरु सबै खुल्दा वीर अस्पताल आइतवार बन्द, निर्देशक भन्छन् – सरकारको निर्णय मानेका हौँ

वीर अस्पतालका निर्देशक बस्नेतले भने, “अस्पताल हामीले बन्द गरेका होइनौँ, यो त सरकारले बिदा गरेको हो सम्झिनुपर्छ, हामीले त सरकारको नियम मानेको मात्रै हो। अरुले त्यो नियम किन मानेन् हामीलाई थाहा छैन।''

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved