काठमाडौं । भारतको कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले पाकिस्तानमाथि सैन्य आक्रमण सुरु गरेको छ । मे ७ को राति भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू कश्मीरका नौ वटा स्थानहरूलाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नाम दिएर आक्रमण सुरु गरेको...