भारतका ऊर्जामन्त्रीको नेपाल आगमन हेरौं तीन तस्वीरमा

नेपालभ्युज

भारतका ऊर्जामन्त्रीको नेपाल आगमन हेरौं तीन तस्वीरमा
तस्वीरहरू : सरोज बस्नेत/नेपालभ्युज

काठमाडौं । भारतका ऊर्जामन्त्री मनोहरलाल खट्टर नेपाल आएका छन् ।

उनी मङ्गलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं आइपुगेका हुन् ।

मन्त्री खट्टरलाई नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले स्वागत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved