भारत-पाकिस्तन

यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतलाई

काठमाडौं । यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । शनिवार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो । दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३-० गोल अन्तरले हराएको हो । खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved