काठमाडौं । भारतमा पछिल्लो समय कोरोना संक्रमण निकै बढिरहेको छ। भारतमा हालसम्म तीन करोड ७९ लाख १ हजार २४१ जना संक्रमित भइसकेका अधिकारीहरूले जनाएका छन्। पछिल्लो २४ घण्टामा भारतभर थप दुई लाख ८२ हजार ९७० जना संक्रमित थपिएका छन्।...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved