बिमल घर्तीमगर

बिमल घर्तीमगर मच्छिन्द्र क्लबमा अनुबन्ध

काठमाडौं। ‘ए’ डिभिजन मच्छिन्द्र क्लबले बिमल घर्तीमगरलाई क्लबमा अनुबन्ध गरेको छ। आइतबार मच्छिन्द्रले बिमललाई औपचारिक रुपमा अनुबन्ध गरेको हो। क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए। सम्झौताको अवधि एक सिजनको रहेको छ। फरवार्ड बिमलले गत सिजन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved