बाह्रविसे कप

बाह्रविसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता हुने

काठमाडाै‌ँ। सिन्धुपाल्चोकमा ‘बाह्रविसे कप खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता’ हुने भएको छ। मंसिर १६ देखि १८ गतेसम्म हुने प्रतियोगिता बाह्रविसे नगरपालिकास्थित खुर्सानी बारी खेलकुद कभर्डहलको आयोजनामा हुने छ। प्रतियोगितामा चार वटा इभेन्ट्सहरु समावेश गरिएको छ। जसमा पुरुष एकल, पुरुष डबल्स...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved