बाल सुधार गृह

भक्तपुरबाट पठाएका बाल कैदीबन्दीले वीरगञ्जमा पनि उपद्रो मच्याए, प्रहरी हैरान

पर्सा।  भक्तपुरको सुधार गृहममा झडप र अशान्त मच्याएपछि विरगञ्ज पठाएका बाल कैदीबन्दीले त्यहाँ पनि उपद्रो मच्याएका छन् । पर्साको वीरगञ्जस्थित बिर्तामा रहेको बाल सुधार गृह रातभर तनावग्रस्त बनेको छ । बाल कैदीबन्दीले तोडफोड र प्रहरीमाथि समेत ढुंगामुढा गरेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved