काठमाडौं । कपनको खहरे खोलामा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ । काठमाडौ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहमतिपछि खहरे खोलामा डोजर चलेको हो । काठमाडौं महानगरपालिका– ७ र बूढानीलकण्ठ नगरपालिका– १० को सीमानमा खहरे खोला मिचेर बनाएका घर टहरा भत्काउन...