बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ । अपरिचित समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको बताइएको छ । आदर्शकोतवाल गाउँपालिका–३ मा भएको गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको...