बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार

नेपालभ्युज

बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार
सांकेतिक तस्वीर।

बारा । रामराजा बहुमुखी क्याम्पस, कलैयाका  प्रमुख हरिभुषण कुशवाहामाथि गोली प्रहार भएको छ ।

अपरिचित समूहले क्याम्पस प्रमुख कुशवाहामाथि गोली प्रहार गरेको बताइएको छ ।

आदर्शकोतवाल गाउँपालिका–३ मा भएको  गोली प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved