बाढीको जोखिम

बस्ती भेट्दै कालीगण्डकीको बगर, बढ्यो बाढीको जोखिम

म्याग्दी । मुस्ताङस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा बगरको सतहसँगै बाढीको जोखिम बढेको छ । मुस्ताङमा नदीमा बगरको सतह बढेर बाढीको जोखिम बढेको घरपझोङ गाउँपालिका–२ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले बताए । “सहायक खोलाबाट आउने बाढी कालीगण्डकीमा आएर थुप्रिँदा बगरको सतह...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved