बाघ नियन्त्रण

बाघको आक्रमण नियन्त्रणमा आउन सकेन

बाँके । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका-१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेको भने पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन। उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved