बागी उम्मेदवारी

कांग्रेसले भन्यो- बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निष्कासित

काठमाडौँ  । कांग्रेसले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अल्टिमेटम दिएका हुन् । पौडेलले बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved