काठमाडौं । बागमती प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठक पूर्वसांसद बलाराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्दै बुधबारसम्मका लागी स्थगित भएको हो । २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट बागमती प्रदेशसभा सदस्य बनेका पौडेलको ६७ वर्षको...