बाँसबारी छालाजुत्ता

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अजितनारायण सिंह थापालाई भेट्न राष्ट्रपतिका राजनीतिक सल्लाहकार पुगेका छन् । कांग्रेस नेता समेत रहेका सुनिल थापा सीआइबी कार्यालय महाराजगन्ज पुगेका हुन् । छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख...