बाँझोपन

महिलामा बाँझोपनसँगै बढ्यो मानसिक समस्या, वैदेशिक रोजगारी प्रमुख कारण !

काठमाडौं । पछिल्लो सयम ग्रामीण भेगका महिलामा बाँझोपनको समस्या बढ्दै गएको भन्दै चिकित्सकले चिन्ता व्यक्त गरेका छन् । चिकित्सकहरुले पछिल्लो केही वर्षयता युवाहरु विदेश जाने क्रम बढेको र उमेर पुगेर पनि विवाह नगर्दा बाँझोपनको समस्या बढ्दै गएको बताएका छन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved