बसले पैदल यात्रुलाई ठक्कर दियो

काभ्रेमा बसले ठक्कर दिँदा पैदल यात्रुको ज्यान गयो

काभ्रे। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक जना पैदलयात्रुको ज्यान गएको छ । काठमाडौँबाट बनेपातर्फ गुडिरहेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ तामाङलाई ठक्कर दिएको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved