बरहथवा नगरपालिका

सर्लाहीको बरहथवामा भोलिसम्म निषेधाज्ञा

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । शुक्रबार प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि लगाइएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले शुक्रबार बेलुका साढे ५ बजेदेखि आज बिहान ८ बजेसम्म...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved